किसान लघुवित्तद्धारा लाभांस प्रस्ताव

अर्थ लघुवित्त
2.2kViews

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ का लागि २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार ७७५.२५ रुपैयाँबाट २५ प्रतिशत हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी संस्थाले सेयरधनीहरुलाई वितरण गर्नेछ।

Leave a Reply

Your email address will not be published.