सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । आज बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका […]
Continue Reading