सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने नियुक्त

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् । आज बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका […]

Continue Reading

एनआईसी एशिया बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न

एनआईसी एसिया बैंकको २४ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

Continue Reading