ज्याला मजदूरीमा कामदार राख्दा कृषि उद्यमीले बुझ्नु पर्ने कानूनी पक्ष
चिरन्जीवी नेपाल, अधिवक्ता कृषि कर्म भनेकै ज्याला मजदूरीको भरमा चल्ने पेशा हो । ज्यालादारीमा मजदूर वा कामदार नराखी व्यवसायिक कृषि उद्यममा सफलता पाउन निकै चुनौतिपूर्ण हुन्छ । तर, धेरै कृषिकर्मीलाई ज्याला मजदूरी सम्वन्धि कानुनी प्रावधानको बारेमा जानकारी हुंदैन । त्यसले गर्दा कहिले कांही विवाद सृजना भएर हण्डर ठक्कर खानु पर्छ । त्यस्तो स्थिति नहोस भन्नको […]
Continue Reading