कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली  रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। प्रदेश […]

Continue Reading

विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दा…

बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिनु भएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गर्नुभएका उहाँले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गर्नुभएको थियो । अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाउनुभएको छ । खर्च अभावले […]

Continue Reading

नेपालसँग घाँस किन्दै चीन, साना उत्पादकलाई कस्तो लाभ?

काठमाडौँ : नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकहरूले भने निर्यात गर्न पर्याप्त घाँस नभएको बताएका छन्। केही दिन अघिको मन्त्रिपरिषद् बैठकमा प्रशोधित घाँस चीन निर्यात गर्नका लागि दुई देशबीच सम्झौता गर्न बनाइएको प्रोटोकल स्वीकृत भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार चीन […]

Continue Reading

व्यावसायिक कृषिले फेरिँदै छ ‘जीवनस्तर’

कृषिमा कम भविष्य देख्नेका लागि यहाँका कृषक उदाहरणीय बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय मार्फत लाखौँ आम्दानी गर्न सफल भएका छन् । पछिल्लो समय यहाँका कृषि उपजले बाहिरी जिल्लाका बजारमासमेत स्थान पाउन थालेको छ । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । अकबरे खुर्सानी तरकारी तथा फलफूल धरान, […]

Continue Reading