दुनाटपरी बेचेर मनग्य आम्दानी

दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आउनुभएको छ । घरको कामबाट फुर्सद पाइएका बेला उहाँले दुनाटपरी बनाउनुहुन्छ । उहाँका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ । उहाँले भन्नुभयो,“ बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु ।यसबाट महिनामा रु १० हजारदेखि रु […]

Continue Reading

अहिले आफ्नै व्यवसायमा रम्दैछिन् कोइली

तुलसीपुर : राप्ती गाउँपालिका–५ लठ्ठवाका कोइली कुमारी चौधरीलाई कुनै समय मालिक कहाँ मजदुरी गर्नुपथ्र्याे । पाँच वर्ष घर तथा भवन निर्माणमा ‘लेबर’ काम गरेपछि आफैँ मिस्त्रीको काम सिक्नुभयो । सात वर्ष मिस्त्री भएर काम गरेपछि उहाँलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो र कुखुरा फार्म सञ्चालन गर्नुभयो । चौधरीले विसं २०७४ देखि ब्रोइलर कुखुरा फार्म सञ्चालन […]

Continue Reading

दुई गाग्री पानी लिन एक बिहान खर्चिनुपर्ने बाध्यता

तनहुँ : टोलटोलमा पानीको धारा राखिएको छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकाउर्नु पर्छ, पालो पाएमा बल्लतल्ल दुई÷तीन गाग्री पानी भर्न पाइन्छ, व्यासनगरपालिका–५ पतेनीका बासिन्दाले यस्तै सास्ती खेप्दै आएका छन् । यहाँ जडान गरिएका धारामा प्रशस्त र लामो समयसम्म पानी नआउँदा पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका हुन् । […]

Continue Reading

सालमन माछादेखि मोहीसम्म किनेर खान्छन् नेपाली

काठमाडौं : संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । भन्सार विभागले सार्वजनिक गरेको चालु […]

Continue Reading