नेपियर घाँस खेती प्रविधि के हो ?

हात्तीघाँस–१, नेपियर घाँस, उखु जस्तो देखिने एक वहुवर्षीय घाँस हो । एकपटक लगाएपछि ४–५ वर्षसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ । अरू घाँसको दाँजोमा बढी हरियो घाँसको उब्जा यस घाँसबाट पाइन्छ र पहिलो वर्षमा लाग्ने उत्पादन खर्चबाहेक पछि उत्पादन लागत अति कम हुन्छ । यो उष्ण तथा समोष्ण जलवायुमा हुने घाँस हो । यसले ठण्डा […]

Continue Reading

पशुलाई ख्वाउने महत्वपुर्ण डाँलेघाँस के के हुन् ?

खन्यू  (Ficus cunea/ semicoedata) मध्य पहाडी क्षेत्रमा वारीको कान्लामा खन्यू धेरै राम्रो पाईएको छ, खन्यूको जरा वलियो हुने हुनाले कान्लामा लगाउदा भूक्ष्य कम हुने हुन्छ । खन्यूलाई कुनै ठाँउमा खनायो, ठाँउ अनुसार राई खन्यू आदि भन्ने गरिन्छ । यसको प्रसारण वीउवाट नै हुन्छ । पहिरो गएको ठाँउमा चराको विष्टाबाट उम्रने हुनाले वेर्नाको त्यति अभाव हुदैन तर […]

Continue Reading

पशुहरुलाई खुवाउने साइलेज के हो ? साइलेज बनाउने र ख्वाउने कसरी ?

वर्षायाममा वा अन्य समयमा बढी घाँस उत्पादन भएको बेलामा गाईवस्तुलाई खुवाई बाँकी रहेको घाँसलाई कुनै हावा नछिर्ने भाँडो वा खाडल वा जमिनको माथि वा थैलामा गुन्द्रुक झै हावा नछिर्ने गरी खाँदेर कम्तिमा पनि १ महिनासम्म राखेर घाँसपातको कमि भएको वेलामा पशुवस्तुलाई खुवाउन तयार भएको खुराकलाई साइलेज भनिन्छ । साइलेज बनाउने तरिका घाँस छनौट : यसको लागि […]

Continue Reading

जडीबुटी र घाँसखेतीबाट जीविकोपार्जन

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरुपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी […]

Continue Reading

महाकाली करिडोरको काम कछुवा गतिमाः रुख कटान प्रमुख समस्या

महेन्द्रनगर : महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ । “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म […]

Continue Reading

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ : वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताउनुभएको छ । आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न […]

Continue Reading

निकुञ्जमा नमूना घाँसे मैदान बनाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदूर […]

Continue Reading