बारामा १५ हजार ५१० हेक्टरमा चैते धानखेती

बारामा आर्थिक वर्ष २०७८÷०७९ मा कृषकले कूल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धानखेतीतर्फ कृषक आर्कषित भई प्रत्येक वर्ष चैते धानको खेती दिनप्रति वृद्धि हुँदै गएको […]

Continue Reading

मकैसँग अदुवा रोप्ने अन्तरवाली प्रविधि

काठमाडौं : कुनैं एकबाली लगाउँदा लाईनदेखी लाइनको बीचमा खाली रहेको जग्गामा अर्को बाली लगाइन्छ भने त्यसलाई अन्तरवाली भनिन्छ । अदुवा एक छायाँप्रेमी बाली भएकोले र मकैं एक प्रमुख खाध्यन्न बाली भएकोले एकैं जग्गाबाट अन्तरवासी खेती प्रणाली अपनाइ दुवैं बालीको राम्रो उत्पादन लिन सकिन्छ । देशको खाद्य सुरक्षा र आयआर्जनको लागि यो अन्तरबाली खेती प्रणाली राम्रो […]

Continue Reading

म्याग्दीको बाँदुकमा सुन्तला र आलु खेती विस्तार

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी सुन्तलालाई व्यावसायिक खेतीका रुपमा विस्तार गरिएको हो । समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले आधारभूत तालिम र […]

Continue Reading

किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको

भजनी : कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला […]

Continue Reading

खेतमै विज्ञ पाएपछि किसान हर्षित

धान काटेर थन्क्याएपछि आलु लगाउने बेला हो यो । अहिले किसान आलु लगाउने खेतको तयारी गरिरहेका छन् । तर कतिपयमा आलु कसरी लगाउने, कुन जातको लगाउने, कसरी खन्ने, बीउ कुन अवस्थाको भएपछि लगाउने भन्ने पूर्ण ज्ञान नभएकाले आशा गरिएअनुरुप उत्पादन नहुने भएकाले उत्पादनमा जोड दिनका लागि खेतमै आलु विज्ञमार्फत प्रयोगात्मक ज्ञान दिइएको छ । नेपाल […]

Continue Reading