बोडी खेती गर्नका लागि प्रविधि

काठमाडौं : गेडागुडी तरकारीहरू मध्येबोडी पनि एक महत्वपूर्ण तरकारी हो । धेरैजसो बोडीको लहरा जान्छ । यसको उत्पत्ति मध्य अमेरिकाबाट भएको मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ए, खनिज तत्वहरू कार्बोहाइड्रेट पाइने हुँदा यसको पौष्टिक महत्व बढिछ । तनेबोडीको सुकेको दाना दालको लागि र हरियो कोसा तरकारीको लागि प्रयोग गरिन्छ । हावापानी : यो गर्मी […]

Continue Reading

तपाइहरुलाई दुधे च्याउको बारेमा थाहा छ ? छैन भने पढ्नुस दूधे च्याउ खेती प्रविधि

सामान्य तथा च्याउ भन्ने वित्तिकै हामीलाई छाता जस्तो आकारक जमिनमा उम्रने हुर्कने भन्ने लाग्दछ । च्याउ एक प्रकारको ढुसी हो र य सेतो धागो जस्तो प्रकारबाट विकसित हुँदै पछि गएर च्याउको आकास लिन्छ । च्याउलाई ढुसीको पूर्णरुप पनि भनिन्छ । यो एक प्रकारको वनस्पति नै हो । सेतो दुध जस्तै भएकोले यसको नाम दुधे च्याउ […]

Continue Reading

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो

महोत्तरी : उमेरले ७० नाघेका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएकाछन् । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गरेका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खाएकाछैंनन् । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, करेला, […]

Continue Reading

तरकारी खेतीबाट पाएको लोभलाग्दो सफलता

रामपुर : सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे । तरकारी बालीमा मलको व्यवस्थापनका लागि कुखुरापालन व्यवसाय पनि सँगैसँगै अगाडि बढाए । सामान्य अन्नबाली उब्जाउ हुने […]

Continue Reading

रायो सागको खेती कहिले लगाउने र कसरी ?

काठमाडौं : रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। हरिया सागपातहरूमा रायोको प्रथम स्थान आउँछ । सबभन्दा प्रचलित तरकारीहरुमा यसको दोश्रो स्थान आउँछ । यसमा भिटामिनहरू ए. बी. सी. ई. का साथै फलाम, क्याल्सियम र प्रोटिन प्रशस्त […]

Continue Reading

म्याग्दीको बाँदुकमा सुन्तला र आलु खेती विस्तार

बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी सुन्तलालाई व्यावसायिक खेतीका रुपमा विस्तार गरिएको हो । समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले आधारभूत तालिम र […]

Continue Reading

सिमकोटका किसान आलुखेतीतर्फ आकर्षित

सिमकोट : पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौँ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने […]

Continue Reading

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो । यहाँ अन्य नगदेबालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु […]

Continue Reading