बौद्धदर्शन र आमसञ्चारको पाँचौँ शान्ति सिद्धान्त

काठमाडौँ : पत्रकार बालकृष्ण चापागाईँले गत वर्ष लुम्बिनी विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभयो र आफ्नो अध्ययनानुसन्धानको सामग्रीलाई सोही नामबाट कृतिका रूपमा प्रकाशन (डा सदीक्षा चापागाईँ, २०७८) मा ल्याउनुभयो । शाक्यमुनि बुद्धद्वारा प्रतिपादित धर्मदर्शन र त्यसले विश्वमा पारेको प्रभावका आधारमा आमसञ्चारको पाँचौँ सिद्धान्तका रुपमा शान्ति सिद्धान्तको नयाँ अवधारणाको विवेचना कृतिमा गरिएको छ […]

Continue Reading

कुर्म अवतार जयन्ती मनाइँदै

भगवान् विष्णुले दोस्रो कुर्मअर्थात् कछुवा अवतार लिएर देव एवं मानव कल्याणका लागि काम गरेको दिनको स्मरणमा आज कुर्म जयन्ती मनाइँदै छ । समुद्र मन्थनको बेला देवता र दैत्य एक भएर मन्दराचल पर्वतलाई मदानी बनाइएको थियो । मन्दराचल पर्वत समुद्रको गहिराइमा डुबेको देखेर देवता र दैत्यको प्रार्थनाअनुसार भगवान् विष्णु कुर्म रूपले अवतरित भई समुद्रभित्र प्रवेश गरेर […]

Continue Reading

गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

काठमाडौँ : राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका […]

Continue Reading

आज आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

काठमाडौँ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा […]

Continue Reading

आरन पेशा विस्थापित हुने अवस्थामा

ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आउनुभएको हो । आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । सामुदायिक वनमा गएर काठ काटेर कोइला […]

Continue Reading

वैज्ञानिक अध्ययनको निष्कर्ष : गाईको दुधदहीले क्यान्सर जस्तो खतरनाक रोग पनि निको पार्छ !

एजेन्सी : परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ। यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो। अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोरसबाट निको […]

Continue Reading

जान्नुहोस् कस्ता गुण भएका महिला भाग्यमानी हुन्छन् ?

काठमाडौं : संसारमा महिलालाई देविको अवताको रूपमा लिने गरिन्छ । महिलालाई नराम्रो नजरले समेत हेर्न नहुने विश्वास रहेको छ । मिहलालाई एक महत्वपूर्ण वस्तुको रूपमा लिने पनि गरिन्छ । शिव पुराणमा महिलाहरूमा हुनपर्ने यस्ता गुण बताएका छन् जुन गुण हुने महिला सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् भनिएको छ । त्यस्ता मिहला धेरै भाग्यमानी हुने […]

Continue Reading

मन्दिर जाँदा किन बाहिरै जुत्ता फुकाल्न लगाइन्छ ?

काठमाडाैं : हिन्दु धर्ममा मन्दिरहरू सामूहिक आस्था प्रकट गर्ने केन्द्र हुन्। आस्था र सामाजिकताका भावहरूलाई समेट्दै सनातन धर्ममा धार्मिक प्रांगणका रूपमा मन्दिरको निर्माण गरिएको हो। सभ्य समाजको कल्पनालाई मद्देनजर गर्दै यी मन्दिरहरूमा जाने र कर्मकाण्ड गर्ने केही नियम बनाइएका छन्। यस्ता नियममा जुत्ता चप्पल बाहिरै खोल्ने नियम पनि पर्छ। किन यसो गरिन्छ त ? जुत्ता चप्पलमा […]

Continue Reading

मन्दिरमा किन राखिन्छ घन्टी ?

हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । धार्मिक कारण  मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी […]

Continue Reading

भक्तपुरमा जिब्रो छेड्ने जात्रा, नवाैँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ। बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौँ पटक जिब्रो छेडाउने भएका छन् । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो […]

Continue Reading