अहिले आफ्नै व्यवसायमा रम्दैछिन् कोइली

तुलसीपुर : राप्ती गाउँपालिका–५ लठ्ठवाका कोइली कुमारी चौधरीलाई कुनै समय मालिक कहाँ मजदुरी गर्नुपथ्र्याे । पाँच वर्ष घर तथा भवन निर्माणमा ‘लेबर’ काम गरेपछि आफैँ मिस्त्रीको काम सिक्नुभयो । सात वर्ष मिस्त्री भएर काम गरेपछि उहाँलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो र कुखुरा फार्म सञ्चालन गर्नुभयो । चौधरीले विसं २०७४ देखि ब्रोइलर कुखुरा फार्म सञ्चालन […]

Continue Reading

रैथाने जातका कुखुरापालनबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका व्यक्ति

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ का दीर्धकुमार स्वारको कम्मरमुनिको भाग चल्दैन । सवारी दुर्घटनामा परेर उनको कम्मरमुनिको भाग नचल्ने भएको हो । कम्मरमुनीको भाग नचल्ने भए पनि उनले अपाङ्गता भएका व्यक्तिलाई सङ्गठीत गरी सपाङ्गझै व्यावसायिक कार्यलाई अगाडि बढाउँदै आएकाछन् । विसं २०६५ मा अछामको साफेबगरस्थित पशु सेवा विज्ञ केन्द्रबाट घर फर्कने क्रममा मोटरसाइल दुर्घटनामा परी मेरुदण्डको […]

Continue Reading