अहिले आफ्नै व्यवसायमा रम्दैछिन् कोइली
तुलसीपुर : राप्ती गाउँपालिका–५ लठ्ठवाका कोइली कुमारी चौधरीलाई कुनै समय मालिक कहाँ मजदुरी गर्नुपथ्र्याे । पाँच वर्ष घर तथा भवन निर्माणमा ‘लेबर’ काम गरेपछि आफैँ मिस्त्रीको काम सिक्नुभयो । सात वर्ष मिस्त्री भएर काम गरेपछि उहाँलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो र कुखुरा फार्म सञ्चालन गर्नुभयो । चौधरीले विसं २०७४ देखि ब्रोइलर कुखुरा फार्म सञ्चालन […]
Continue Reading