बङ्गुरपालनबाट मनग्य आम्दानी
देउखुरी : आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेकाछन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किए । घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ प¥यो । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गरे । उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे […]
Continue Reading