बङ्गुरपालनबाट मनग्य आम्दानी

देउखुरी : आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेकाछन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किए । घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ प¥यो । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गरे । उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे […]

Continue Reading

माटो छुन छोड्दै, कालो सुँगुरमा भविष्य खोज्दै कुमाल समुदाय

गण्डकी : पेसाले माटाका भाँडाकुँडा बनाउने रुपमा पुस्तौँदेखि पहिचान बनाउँदै आएका कुमाल समुदाय पछिल्लो समयमा भने माटोको विकल्प खोज्न थालेका छन् । परापूर्वकालदेखि माटाकै भाँडाकुँडामा रमाएका कास्कीको रुपा गाउँपालिका–३ पोल्याङटारका कुमाल समुदाय यतिखेर माटो छुन छोडेर कालो सुँगुरमा भविष्य खोज्न थालेका हुन् । माटाका समानको क्रमशः प्रयोगमा कम हुँदै जानुका साथै युवापुस्ता अन्य पेसातर्फ आकर्षित […]

Continue Reading