पोखरीका माछा मर्न थालेपछि तनहुँका किसान चिन्तित

व्यास नगरपालिका–१२ स्थित छिर्कन निवासी नरबहादुर विक पोखरीमा पालेमने माछा एकाएक मर्न थालेपछि चिन्तित बन्नुभएको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा बनाइएको पोखरीमा राखिएको तीन हजार ५०० माछामध्ये केही मर्न थालेपछि उहाँ चिन्तित बन्नुभएको हो । करिब १०० को हाराहारीमा माछा मर्न थालेपछि मङ्गलबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ल्याएर माछाको परीक्षण […]

Continue Reading