कम्पोष्ट मल केबाट र कसरी बनाउने ?
काठमाडौं : बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ । यो एक उच्च श्रेणीको प्रांगारिक मल हो ।प्रांगारिक पदार्थका श्रोतहरू :- (क) रुखबाट झरेका पातपतिङ्गरहरू (ख) तरकारीबाली अथवाअरुबाली गोडेर निकालेका झारपात (ग) हरियो अथवा […]
Continue Reading