पत्रकार, किसान र कृषिका मुद्धा

पी.साइनाथ मैले मेरो पेसाको थालनी सन् १९८० को दशकमा गरेको हो । तपाईंहरूलाई त्यसबेलाको अनुभव सुनाऊँ, त्यतिबेला हरेक राम्रा भनिएका पत्रिकाहरूमा मजदूर र कृषि सम्वाददाता हुन्थे । तर हिजो–आज समय फेरिएको छ । आज पत्रिकाहरूमा कृषि सम्वाददाता नै हुँदैनन् । यदि झुक्किएर भै पनि हाले भने उनीहरूले कृषि, किसान र त्यहाँ काम गर्ने कृषि मजदूरको […]

Continue Reading

कृषि विकास नहुनुको कारण के हो ?

नेपाल एक कृषि प्रधान देश हो । यहाँको ६६ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आश्रित रहेका छन् । जसले गर्दा यसै क्षेत्रबाट ३३ प्रतिशत भन्दा बढी कुल ग्राहस्र्थ उत्पादन(जिडिपि) हुने गरेको अनुमान छ । मुलुकको भौगोलिक तथा प्राकृतिक बनावटको स्थितिलाई अवलोकन गर्ने हो भने यहाँ कतै बारै महिना हिउँ नै परि रहने छ भने […]

Continue Reading