पत्रकार, किसान र कृषिका मुद्धा
पी.साइनाथ मैले मेरो पेसाको थालनी सन् १९८० को दशकमा गरेको हो । तपाईंहरूलाई त्यसबेलाको अनुभव सुनाऊँ, त्यतिबेला हरेक राम्रा भनिएका पत्रिकाहरूमा मजदूर र कृषि सम्वाददाता हुन्थे । तर हिजो–आज समय फेरिएको छ । आज पत्रिकाहरूमा कृषि सम्वाददाता नै हुँदैनन् । यदि झुक्किएर भै पनि हाले भने उनीहरूले कृषि, किसान र त्यहाँ काम गर्ने कृषि मजदूरको […]
Continue Reading