बेमौसमी तरकारी खेतीको उत्पादन गर्दा ध्यान दिनुपर्ने पक्ष

पुस्कर आचार्य कृषि प्राविधिक बेमौसमी तरकारी खेती गर्नलाई मौसम प्रतिकुल भएको अवस्थामा विरुवा तयार गर्न विशेष किसिमको स्थान, प्रविधि, सीप र जागरको आवश्यकता पर्दछ । प्रतिकुल मौसम भन्नाले ज्यादा गर्मी र ओसिलो मौसम, ज्यादा पानी पर्ने मौसम, ज्यादा चिसो र तुषारो पर्ने मौसम र उमार्न खोजिएको विरुवालाई नमिल्दो वातावरण भएको मौसम भन्ने बुझिन्छ । सामान्य […]

Continue Reading