उत्पादित वस्तु बजारीकरण गर्न ‘हरियो बजार’

तुलसीपुर : किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न सञ्चालन गरिएको ‘हरियो बजार’का कारण सहज भएको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा ‘हरियो बजार’ सञ्चालनमा आएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थामा आबद्ध सदस्य तथा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य वस्तु खरिद गरी प्रशोधनपछि बिक्री वितरण गर्ने योजनाअनुसार हरियो बजार सञ्चालनमा आएको हो । […]

Continue Reading

सिमकोटका किसान आलुखेतीतर्फ आकर्षित

सिमकोट : पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौँ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज बिक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् । नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने […]

Continue Reading

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो । छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले […]

Continue Reading