नयाँ ४ वटा सहर निर्माणको लागि काठमाडौँमा कित्ताकाट खोल्ने तयारी
काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका ४४,००० रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्ने तयारी गरेको छ । केपी ओली नेतृत्वको तत्कालीन सरकारले कृषियोग्य जमिनको खण्डीकरण रोक्ने भन्दै विसं २०७४ देखि देशैभरि जग्गाको कित्ताकाट रोकेको थियो । पछि केही ठाउँमा कित्ताकाट गर्न दिने निर्णय हुँदा त्यो विवादित बनेको थियो । त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले […]
Continue Reading